निर्माण व्यवसायमा नयाँ दिशा सुरु
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित विशेष समारोहसँगै तीन दिने कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो। चैत १७, १८ र १९ गतेसम्म सञ्चालन हुने अधिवेशनमा देशभरका निर्माण व्यवसायी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको महासंघले जनाएको छ। महासंघले यस […]