काठमाडौ लगायत विभिन्न जिल्लामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात
आज शुक्रबार विभिन्न स्थानमा बिहानैदेखि लगातार वर्षा भइरहेको छ । बिहीबार साँझबाट मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा सुरु भएको हो । आगामी तीन दिन देशका विभिन्न भागमा वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागमा पुनः हिमपात भएको छ । माघ र चैत महिनामा गरी यस वर्ष बाजुरामा चार […]