कारोबार हुने साताको तेश्रो दिन दोहोरो अंकले नेप्सेमा सुधार
साताको तेश्रो कारोबार दिन आज बुधबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक २१.३२ अंकले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ। आज कूल ३५४ कम्पनीका ३९ हजार १८३ कारोबारबाट ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँ बराबरका १ करोड १६ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको स्टक […]