नयाँ वर्षमा स्कुटर अफरको उत्सव
काठमाडौं । डेल्टा अटोकर्प प्रालि ले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ युगको नयाँ राइड’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरका आधिकारिक वितरक रहेको कम्पनीले ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यसहित योजना ल्याएको हो। कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ। […]