हेटौँडामा “एक्सपेरियन्स टोयोटा” कार्यक्रम, टेस्ट ड्राइभ र आकर्षक सुविधासहित
काठमाडौ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले चैत्र १२, १३ र १४ गते हेटौँडाको मेन रोडस्थित कफि बारमा “एक्सपेरियन्स टोयोटा” कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममार्फत हेटौँडा क्षेत्रका ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरेर अनुभव गर्न पाउनेछन्। विशेष सुविधाहरू: हरेक गाडी खरिदमा एक्सचेन्ज […]