एमाले महाधिवेशन मतदान राती १० बजेसम्म
नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा १० घण्टामा १ हजार २ सय मत खसेको छ। मतदानका लागि साँझ ८ बजेसम्मको समय तोकिएको थियो। अब त्यसलाई बढाएर राति १० बजे पुर्याइने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । ८० वटा भोटिङ मेसिन उपयोग गरिए पनि मतदान सुस्त भइरहेको हो। एमाले महाधिवेशनमा मतदान […]