रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङद्धारा नेपालद्धारा ओमानलाई २६४ रनको लक्ष्य
आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई २ सय ६४ रनको लक्ष्य दिएको छ । ओमानविरुद्धको अर्धशतक: आईसीसीमा रोहितको २५ सय रन पूरा ओमानको अल अमारात मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । नेपालका लागि […]