रेडम्याजिक ११ प्रो नेपालमा आउँदै
काठमाडौं। जेडटिई ले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। उच्च प्रदर्शनयुक्त स्मार्टफोनमार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित कम्पनीले यो नयाँ मोडेल सार्वजनिक गर्न लागेको हो। पावर युजर्स तथा गेमिङ उत्साहीहरूलाई लक्षित गर्दै ल्याइने रेडम्याजिक ११ प्रोले मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। यसमा […]