निम्ब एस क्यापिटलको वित्तीय साक्षरता अभियान सम्पन्न
विराटनगर । निम्ब एस क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मार्च १७, २०२६ मा निहारिका कलेज, विराटनगरमा आयोजित उक्त कार्यक्रम ग्लोबल मनी विक २०२६ को अवसरमा सम्पन्न गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी तथा प्राध्यापकहरूलाई वित्तीय ज्ञान र व्यवहारिक लगानी सीपबारे जानकारी दिँदै भविष्यमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग […]