जेन–जेडपछि सेयर बजार खोल्ने निर्णयमा अन्यौल
जेन–जेड आन्दोलनपछि जनजीवन सामान्य भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) खोल्ने कि नखोल्ने भन्ने विषयमा अन्यौल कायमै रहेको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण नेप्सेले भदौ २९ देखि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियो। तर अहिले स्थिति सुधार भएको देखिएपछि लगानीकर्ताहरूले बजार खोल्ने विषयमा चासो बढाएका छन्। लगानीकर्ताहरूको प्रमुख […]