रास्वपाको स्पष्ट बहुमतले नेपालमा साखमा सकारात्मक संकेत
काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ्सले नेपालको पछिल्लो राजनीतिक विकासक्रमले देशको क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषण गरेको छ। हङकङबाट जारी प्रतिवेदन अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट संसदीय बहुमतले अल्पकालीन राजनीतिक अनिश्चितता कम गरेको र नीतिगत सुधारका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख छ। फिचका अनुसार, विगतका वर्षमा […]