बजार अनुगमन सक्रिय, कारबाहीबाट सुधार संकेत
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीत गतिविधि गरेको अभियोगमा तीन कम्पनीलाई जरिवाना गरेको छ। विभागको स्थलगत अनुगमनका क्रममा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोर लाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यसैगरी काठमाडौंको बबरमहलस्थित किराना घर ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड सप्लायर्स लाई समान […]