सर्लाहीमा मतदान पुनः सुचारु
सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएसँगै एक मतदान केन्द्रमा केहीबेर तनाव उत्पन्न भएको छ। बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आज बिहान विवाद भएपछि स्थिति केही समय असहज बनेको हो। मतदान सुरु भएको केही समयमै केन्द्रमा जम्मा भएका मतदाताहरूबीच सामान्य विषयलाई लिएर भनाभन […]