कुमारी बैंकका ३ हजार कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार कित्ता भन्दा बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बिक्रीका लागि अगाडि बढाएको हो। बैंकले हाल यो शेयर केवल आफ्ना विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र बिक्रीमा राखेको जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन र बैंकको नियमअनुसार पहिलो […]