इरानी रुपैयाँको भाउ घटी, जीवनयापन कठिन
इरानको मुद्रा हाल लगभग “शून्य” मूल्यमा पुगेको छ, जसका कारण खाद्यान्न र औषधिको मूल्य तीव्र रूपमा बढेको छ। नागरिकका बैंक बचतले पहिले जतिको परिवार खर्च धान्न सक्दैनन्। वर्तमान विनिमय दर अनुसार १ अमेरिकी डलर = १४ लाख इरानी रियाल रहेको छ। यस आर्थिक संकटले दैनिक जीवनमा कठिनाइ थपेको छ, विशेष गरी मध्यम तथा निम्न आय […]