जीवन बीमामा दावी भुक्तानी ७८ अर्ब नाघ्यो, अझै ६ अर्ब ७७ करोड बाँकी
जीवन बीमा कम्पनीहरूले दावी भुक्तानीमा उल्लेख्य वृद्धि गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा १४ ठूला जीवन बीमा कम्पनीहरूले साढे ७८ अर्ब रुपैयाँभन्दा बढी दावी भुक्तानी गरेका छन्। हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब १९.२ प्रतिशत वृद्धि हो। गत वर्ष कम्पनीहरूले ७८ अर्ब ७२ करोड १ लाख रुपैयाँ दावी भुक्तानी […]