बैंकमा पूँजी जमेको बेला व्यवसायी उत्साह घट्दा आर्थिक गतिविधि सुस्त
नेपालमा लामो समयको आर्थिक सुस्तता, उपभोगमा आएको कमी र कारोबार घाटाले साना तथा मध्यमस्तरका व्यवसायीलाई व्यवसाय छाडेर बाहिरिन बाध्य बनाएको छ। केही बैंकरले यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै व्यवसाय पुनःउत्थानका उपाय आवश्यक रहेको बताएका छन्। व्यवसायी बाहिरिँदा बैंक ऋण जोखिम व्यवसायी देश छाड्दा बैंकको ऋण उठ्ने सम्भावना कमजोर हुँदै गएको बैंकरको बुझाइ छ। एक […]