प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि,अन्य सूचकहरूमा सकारात्मक प्रगति
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिस्पर्धात्मक बीमा बजारको चुनौतीपूर्ण अवस्थाबीच पनि कम्पनीले नाफा तथा प्रमुख वित्तीय सूचकहरूमा स्थिरता कायम राख्दै सकारात्मक प्रगति देखाएको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा […]