बैंकिङ प्रणाली सुधार्न राष्ट्र बैंकले तान्ने भो २० अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अत्यधिक तरलता (लगानीयोग्य रकम) व्यवस्थापन गरी मौद्रिक सन्तुलन कायम गर्न आज थप २० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। निक्षेप संकलन उपकरणमार्फत बैंकले बजारबाट यो रकम तान्न लागेको हो। बैंकले आजै चैत १ गते दिउँसो ३ बजे बोलकबोल (Bidding) मार्फत यो प्रक्रिया अघि बढाउने जानकारी दिएको छ। बोलकबोलका […]