आज नेप्सेमा झिनो सुधार मात्र ७.२५ अंकले उकालो
शेयर बजारमा लगातार ६ करोबार दिनसम्म सकरात्मक कारोबार भएको छ। यो साताको दोस्रो कारोबार दिन आज मंगलबार आज नेप्से परिसूचक ७.२५ अंक अर्थात् ०.२६ प्रतिशतले वृद्धि भइ २७२६।४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भइ २७१९।२४ विन्दुमा पुगेको नेप्से यो साताको दोस्रो कारोबारमा पनि बढेर बन्द भएको हो। गत […]