हेटौँडामा राजस्व संकलन उत्साहजनक
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा ८० करोड ८ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ८६ […]