ग्लोबल आइएमईको ईएमआई: ग्याजेट किन्ने स्मार्ट तरिका
काठमाडौँ – ग्लोबल आइएमई बैंकले ओलिज स्टोरसँगको साझेदारीमा विशेष क्रेडिट-आधारित वित्तीय सुविधा सुरू गरेको छ। बैंकको “Easy Buy, Easy Pay (EBEP)” योजना अन्तर्गत ग्राहकहरूले ० प्रतिशत ब्याजमा उच्च मूल्यका इलेक्ट्रोनिक सामानहरू खरीद गर्न सक्नेछन्। यस अन्तर्गत iPhone 17 सीरीजदेखि MacBook Air M4सम्मका उपकरणहरू सहज किस्तामा लिन सकिनेछ। यो सुविधा GlobalSmart+ डिजिटल प्लेटफर्म र क्रेडिट कार्डसँग […]