बाजुरामा भारी बर्षा र असिनापानी
बाजुरा । बाजुरामा भारी वर्षा र असीना पानी परेको छ । आज दिउँसो पौने तीन बजेतिर जिल्लाका ९ वटै स्थानीय तहमा भारी वर्षा र असिना पानी परेको हो। हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटरलगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना पानीले […]