वनकाली धर्मशालाको पर्खाल र परिसर निर्माणको शिलान्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वका स्थानमध्ये धर्मशाला पनि महत्वपूर्ण रहेको बताएकी छन् । आइतबार पशुपति क्षेत्रस्थित वनकाली धर्मशालाको पर्खाल तथा परिसर निर्माणको शिलान्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले धर्मशालाको पर्खाल र परिसर निर्माणको काम जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा महानगरपालिका रहेको बताइन् । ‘पशुपति […]