तेह्रथुममा जन्म, भक्तपुरमा भोट, झापामा उम्मेदवारी — ओली कुन जिल्लाका नेता ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। तर उनको उम्मेदवारीभन्दा धेरै चर्चामा उनको व्यक्तिगत विवरणमा गम्भीर गोलमाल परेको छ, जसले झापा–५ मा उनको राजनीतिक वैधतामाथि नै प्रश्न उठाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार केपी शर्मा ओलीको जन्मस्थान काठमाडौं उल्लेख छ। तर यही ओलीले २०७० […]