दुई अन्तरदेशीय प्रसारण लाइनका लागि ३ अर्ब लगानी, नेपाल–भारत संयुक्त पहल अघि बढ्यो
नेपाल विद्युत प्राधिकरण (NEA) ले दुई महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि गठन गर्न लागिएको संयुक्त लगानी कम्पनी (JV) मा ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस परियोजनामा नेपाल–भारत दुबै पक्षको लगानी रहनेछ। मन्त्रालयका अनुसार नेपालमा स्थापना हुने संयुक्त कम्पनीका लागि १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने […]