डेपुटी गभर्नर मिश्रः बैंकको लागि सबैभन्दा सुरक्षित लगानी सेयर बजार
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरूको लागि सबैभन्दा सुरक्षित लगानीको माध्यम सेयर बजार भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आयोजना गरेको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा उनले यस्तो धारणा प्रस्तुत गरेका हुन्। मिश्रले लगानी अघि बजारको स्थिरता र उपलब्ध विकल्पहरूको पर्याप्त अध्ययन गर्नुपर्नेमा जोड दिँदै, यसले लगानीकर्तालाई बजारको […]