साताको पहिलो कारोबारमा नेप्सेसँगै रकममा तगारो
साताको पहिलो कारोबार दिन आज सोमबार शेयर र बजार २०.२७ अंक घटेको छ । अघिल्लो साता शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा रोकिएको स्टक एक्सचेञ्जले जनाएको छ । आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म नकारात्मक रह्यो । ४१ […]