टाटा मोटर्सको ‘न्यू इयर बिग स्विच’ अभियान: पुरानो गाडी साटेर नयाँ गाडीमा अपग्रेडको अवसर
नेपालमा टाटा मोटर्सका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूको लागि विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ। जनवरी १५ देखि १८ (माघ १ देखि ४) सम्म सञ्चालन हुने चार दिने यो अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने अवसर पाउनेछन्। अभियानको […]