बजेट सन्तुलित तर कार्यान्वयन चुनौतीपुर्ण : नेपाल चेम्बर अफ कमर्स
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्व १५ अर्व रुपैयाँको राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य […]