जेन-जीहरुको एउटा समूह अर्को विशाल आन्दोलनको तयारीमा छ
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन यत्रो विध्वंशात्मक र बृहत होला भन्ने कल्पनै गरिएको थिएन् । भदौ २२ गतेसम्म सामान्य आन्दोलन होला, माइतीघरमा सामान्य नै होला भन्ने थियो । म भदौ २१ गतेसम्म काठमाडौंमै थिएँ । तर सांसद दीपक बोहोराको निधनका कारण रिक्त रहेको स्थानमा हुन लागेको उपनिर्वाचनका लागि चुनावी मैदानमा भिड्नुपर्ने थियो […]