वीरगञ्जबाट आयातमा १५% वृद्धि
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा यसमा १५.३० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। गत आवको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ३ खर्ब ८० अर्ब ६ करोड मूल्य बराबरका सामान भित्रिएका थिए। वीरगञ्ज भन्सार […]