आज अष्ट्रेलियन डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २३ पैसा र […]