बुद्धभुमि नेपाल हाइड्रोपावरमा नीर कुमार क्षेत्री नियुक्त
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नीर कुमार क्षेत्री नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले मंसिर १७ गते बुधबार दिउँसो ३ बजे बसेको बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा क्षेत्रीलाई नियुक्त गरेको हो। कम्पनीका अनुसार, उक्त नियुक्तिलाई मंसिर २४ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले पनि अनुमोदन गरेको छ। निर्माण, ऊर्जा र वित्तीय क्षेत्रमा […]