लघुवित्त कम्पनीहरुको नाफा २.६ गुणा बढ्यो, वित्तीय स्वास्थ्य उत्साहजनक
नेपालका लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा चमक आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० सञ्चालनमा रहेका लघुवित्तहरुले कुल २ अर्ब ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो गत वर्षको सोही अवधिको ७९ करोड ६ लाख रुपैयाँ नाफाको तुलना गर्दा २.६१ गुणा (१६१.४०%) वृद्धि हो। गत आवको पहिलो त्रैमासमा डेढ दर्जनभन्दा बढी कम्पनीहरु […]