नेपाल वायुसेवा निगम महाप्रबन्धककाे चयन प्रक्रिया अघि बढ्याे
नेपाल वायुसेवा निगम (नेवानि) काे रिक्त महाप्रबन्धक पदका लागि १६ जनाले प्रतिस्पर्धात्मक रूपमा आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २७ कात्तिकदेखि १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको थियो। आवेदन दिने अन्तिम दिन बिहीबार कार्यालय समयसम्म प्राप्त दरखास्त संख्या मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार अब महाप्रबन्धक छनोट […]