आज अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, युरोको घट्यो
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ बढेको छ। युरोसहित केही मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा […]