गरिमा विकास बैंकबाट पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाइल बैंकिङ एप “गरिमा डिजि बटुवा” मार्फत नेपालमै पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। ग्राहकहरूले नजिकको शाखा कार्यालयमा पुगेर फारम भरेपछि सो सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन्। भौतिक कार्ड नभई पूर्णतया मोबाइलमा आधारित यस भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे नेटवर्कका कुनै पनि […]