ऊर्जा पूर्वाधारमा ऐतिहासिक प्रगति: २०७८/८० मा १० हजार मेगावाटभन्दा बढी उत्पादन इजाजत, प्रसारण लाइनमा पनि उल्लेखनीय काम
नेपालको ऊर्जा क्षेत्रमा पछिल्लो आर्थिक वर्ष २०८०/८१ (2023/24) मा ऐतिहासिक सफलता हासिल भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष कुल ८ हजार ७७६ मेगावाट क्षमताका १४७ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति प्रदान गरियो। साथै, १ हजार ८५१ मेगावाट क्षमताका सौर्य परियोजनालाई पनि सर्वेक्षण इजाजत दिइएको छ। योसँगै […]