दोस्रो संस्करणको इन्डोर सुपर लिगको खेलाडी अक्सन सोमवार हुँदै
काठमाण्डौ – इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन पर्सि सोमवार असार १५ गते काठमाण्डौमा हुने भएको छ । काठमाण्डौ स्पोर्टस इभेन्टस् प्रा.लि.को आयोजनामा हुने लिगमा १० टोली सहभागि हुँदैछन् । पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोली सहभागी भएकोमा यस वर्ष दुई नयाँ टोली थपिएको हो । यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा […]