स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ३५.९२ अंकले गिरावट आएको छ ।
यो अघिल्लो दिनको तुलनामा १.३८ प्रतिशतले घटेर २ हजार ५५८.३५ बिन्दुमा पुगेको हो ।
कूल ३४८ कम्पनीका ६१४४२ कारोबारबाट 4,773,857,657 रुपैयाँ बराबरका 13,582,320 कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
