कामना सेवा ‘KS iMobile’ मार्फत कारोबार गर्ने छानिए विजेताहरू
काठमाडौं । आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कामना सेवा विकास बैंकले सञ्चालन गरिरहेको आकर्षक योजना अन्तर्गत तेस्रो हप्ताका विजेताहरूको नामावली सार्वजनिक गरेको छ। बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘KS iMobile’ मार्फत कारोबार गर्ने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेताहरू छानिएका हुन्। बैंकले सार्वजनिक गरेको विवरण अनुसार, ‘Bonus Topup’ जित्न सफल हप्ता ३ (Week 3) का विजेताहरूमा […]