जीवन विकासको संस्थापक शेयर बिक्री खुला
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड का दुई संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन्। कम्पनीका अनुसार बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता गरी कुल २० हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन्। उक्त शेयर खरिदका लागि पहिलो चरणमा हाल […]