महासंघको निर्वाचन : महिला उद्यमशीलता र अबको बाटो
नेपाल रिपब्लिक मिडियाकि अध्यक्ष शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्य पदकी उम्मेदवार बनेकी छिन् । महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्षसमेत रहेकी ज्ञवाली सँग निर्वाचन, निजि क्षेत्र, सरकारका कार्य लगायतका विषयमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले गरेको कुराकानी । अहिले निजी क्षेत्रले सामना गरिरहेका मुख्य समस्या […]