सिद्धार्थ बैंक-एनपीएल उपाधिको भिडन्त आज
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग -एनपीएलको उपाधिका लागि आज शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच आज दिउँसो ३ः३० बजे भिडन्त हुँदै छ। साविक विजेता खेलबाट बाहिरिसकेकाले यस संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ। विराटनगरलाई हराउँदै लुम्बिनी सुदूरपश्चिम र लुम्बिनी दुवै उपाधि हात पार्ने […]