सिद्धार्थ बैंक एनपीएल प्लेअफको अन्तिम ढोका आज खुल्दै: लुम्बिनी र जनकपुर भिडन्त
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो आज (शुक्रबार) लाग्ने भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४:०० बजे सुरु हुने खेलमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै प्लेअफ […]