फुटबलका लागि बजारमा आयो वार्षीक क्यालेन्डर
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२ सालका लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो । क्यालेन्डरअनुसार जेठ ५ देखि २४ सम्म एन्फा फेसिडेन्ट लिग हुने भएको छ । यसैगरी जेठ १८ देखि साउन १६ सम्म सहिद स्कारक ‘सी’ डिभिजन लिग छनोट, राष्ट्रिय लिग साउन […]