कबड्डी रेफ्री ट्रेनिङमा सहभागी हुने टोलीलाई महासचिव झाद्वारा बिदाइ तथा शुभकामना
काठमाडौं, अन्तर्राष्ट्रिय कबड्डी फेडरेशन (IKF) को आयोजनामा थाईलेन्डमा हुन गइरहेको अन्तर्राष्ट्रिय निर्णायक तालिममा सहभागी हुने नेपाली टोलीलाई संघका महासचिव अरबीन झाले बिदाइ गर्दै सफलताको शुभकामना दिनुभएको छ। आज आयोजित एक कार्यक्रमका बिच महासचिव झाले अन्तर्राष्ट्रिय रेफ्री ट्रेनिङ फेज ३ का लागि थाईलेन्ड जान लागेका सहभागीहरूलाई शुभ यात्राको कामना गर्नुभएको हो। उक्त बिदाइ तथा शुभकामना कार्यक्रममा […]