प्रधानमन्त्री ओलिको अन्तर्राष्ट्रिय मन्चमा प्रस्तुति हेर्दा मेरो देश झल्किन्छ : व्यवसायी भेष थापा
केपी ओली मेरो देशका प्रधानमन्त्री हुन्। अन्तर्राष्ट्रिय मञ्चमा उनको प्रस्तुतिमा मेरो देश झल्किन्छ , नेपाली देखिन्छ । जहाँ म पनि देखिन्छु । यसर्थ सांघाई सहयोग संगठन बैठकमा उनले जे जति प्रस्तुति राखेका छन् र कूटनीतिक प्रयास गरेका छन् । त्यो सकारात्मक छ। हाम्रो जति हैसियत छ,त्यति देखाउने हो ।विगतमा हामीले नयाँ उचाइको हैसियत बनाउन सकेनौं […]