राष्ट्रिय खिर दिवसको आर्थिक र सामाजिक महत्व
नेपालमा प्रत्येक वर्ष श्रावण १५ लाई राष्ट्रिय खिर दिवस का रूपमा मनाइँदै आएको छ। कृषि, संस्कृति, स्वास्थ्य र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने यो दिन नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको प्रवर्द्धन, किसानको सम्मान तथा डेरी उद्योगको सुदृढीकरणका दृष्टिले विशेष महत्व राख्दछ। यस अवसरमा नेपाल डेरी एसोसिएसनले पनि हरेक वर्ष विभिन्न संघसंस्था र सरोकारवालासँग सहकार्य गर्दै […]